close

बिर्तामोड । झापाको बिर्तामोडमा ‘प्रोग्रामर्स अननोन ब्याटलग्राउन्ड’ नामको ह्याकाथन आयोजना गरिएको छ । डेभलपर्स एसोसिएसन झापाको आयोजनामा २९ देखि ३१ साउनसम्म ४८ घण्टा चलेको यस ह्याकाथनमा भरतपुरको टोली ‘एरोमा ह्याकफोर्स’ ले उपाधि जितेको छ । गोमे...