काठमाडौं । नेपालका लागि इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोडुलर स्विच)-साइनोरा नेपाली बजारमा ल्याएको छ । कम्पनीले काठमाडौँमा आयोजित इन्डो एसियन मिट २०२३ को अवसरमा उक्त उत्पादन सार्वजनिक गरेको हो । गोल्छ...
