close

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानी लगातार छैटौँ वर्षमा समेत घटेको छ । एनसेलको प्यारेन्ट कम्पनी आजियाटा ग्रुपले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार गएको वर्ष मात्रै कम्पनीले एक अर्ब ६३ करोड ९० लाख रुपैयाँ आम्दानी गुमाएको हो । ...