काठमाडौं । शुक्रबार मेटा कम्पनीका मालिक मार्क जुकरबर्गले 'भेटा भेरिफाइड' नामको सःशुल्क फिचर ल्याउने घोषणा गरे । यसअन्तर्गत आईओएस प्रयोगकर्ताले मासिक १५ अमेरिकी डलर र वेब प्रयोगकर्ताले १२ अमेरिकी डलर तिरेको खण्डमा आफ्नो फेसबुक वा इन्स्टाग्राम अकाउन्टमा ब्लु टिक प्र...
