काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स अति जरुरी भएकाहरूलाई एक हप्तापछि मात्र उपलब्ध गराउने भएको छ । हाल प्रिन्ट हुन बाँकी रहेका कार्डको मास प्रिन्ट गर्ने कार्य चालु रहेको भन्दै विभागले अति जरुरी स्मार्ट लाइसेन्सका लागि समेत कम्तिमा एक हप्ता कुर्नुपर्ने नियम ब...