close

काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा पुररावलोकन गर्ने भएको छ । आइतबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक लगानीको सीमा दुई करोड पुर्‍याएका छन् । यसबाट स्टार्टअपलाई विदेशी लगानी भित्र्याउन सहज...