close

काठमाडौं । आजदेखि नेपालमा मोबाइल एपबाटै चरा गणना सुरु हुने भएको छ । नेपालमै पहिलो पटक चरा गणनामा मोबाइल एप प्रयोग हुने भएको हो । ‘छिमेकी चरा’ नाम दिइएको यो मोबाइल एप प्रयोग गरी सहर, गाउँघर वरपर चरा गणना गरिने गोरखापत्रमा उल्लेख छ । यसका ला...