काठमाडौं । विश्वभर अहिले मेटाभर्सको चर्चा परिचर्चा चलिरहेको छ । हालैमात्र मेटाभर्समा भर्चुअल प्लट खरिद गर्ने चलन सुरु भएको छ । कयौँ ठूला कम्पनीहरू मेटाभर्स रियल इस्टेट क्षेत्रमा प्रवेश गरिसकेका छन् । अर्कोतर्फ मेटाभर्समै विवाह गर्ने चलन पनि सुरु हुँदैछ । यस्तोमा धेरैल...
