काठमाडौं । गाउँका किसानलाई सहरका उपभोक्तासँग जोड्दै आएको ई-फार्मले कोभिड–१९ को विषम परिस्थितिमा पनि घर-घरमै फलफूल, तरकारी र मासुको काठमाडौ उपत्यकामा होम डेलिभरी गर्दै आएको छ । ग्रामीण किसानका उत्पादन र ललितपुरस्थित धापाखेलमा फार्ममा उत्पादन गरिएको ताजा तरकारी...
