काठामडौं । ग्राहक पहिचान अद्यावधिक (केवाईसी अपडेट) नभएर निष्क्रिय भएका बैंक खाता अनलाइनबाट पुनः सुचारु गर्न सकिने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमार्फत केन्द्रीय बैंकले यस्तो घोषणा गरेको हो । कोभिड १९ बाट विकसित भए...
