काठमाडौं । गुगलले मानिसको छाला, कपाल र नङबारे जानकारी दिने हेल्थ टूल निर्माण गर्ने घोषणा गरेको छ । यो वर्षको अन्त्यसम्ममा टूलको परीक्षण संस्करण सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्सको अवसर पारेर कम्पनीले यो घोषणा गरेको हो । यो अनलाइन ट...
