काठमाडौं । सरकारले यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गर्ने भएको छ । मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । यसले सार्वजनिक यातायात सेव...