close

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले आजदेखि सीसीटीभी क्यामेरामार्फत निगरानी गरेर ट्राफिक नियम तोड्नेलाई कारबाही गर्ने भएको छ । आइतबार एक कार्यक्रम गर्दै परिसरले सीसीटीभी क्यामेरामार्फत निगरानी गरेर कारबाही गर्ने कामको औपचारिक सुरुवात गरेको हो ।  सी...