close

काठमाडौं । नेपाली बजारमा ‘सेरेस थ्री’ विद्युतीय गाडीको अपग्रेडेड भर्सन भित्रिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै सेरेस ब्राण्डका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले यो गाडी सार्वजनिक गरेको हो ।  नेपाल...