काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउँदै सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका कप्तान रोहित पौडेलले ५७ लाख रुपैयाँ मूल्य पर्ने प्रिमियम इलेक्ट्रिक कार ‘जेइको जे-फाइभ’ (Jaecoo J5) प्राप्त गरेका छन् । प्रति...
