काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो भित्र्याएको छ । सार्वजनिक भएको बड्स २ प्रोमा एटिक्भ न्वाइज क्यान्सिलेसन फिचर छ, जसमार्फत प्रयोगकर्ताले आनन्ददायी म्युजिकको मजा लिनसक्ने कम्पनीकाे भनाइ छ । कम्पनीका अनुसार यसले हाई-फाई २...