close

काठमाडौं । साओमीले हालै रेड्मी के सिरिजको नयाँ स्मार्टफोन चिनियाँ बजारमा सार्वजनिक गरेको छ । चिनियाँ बजारमा सार्वजनिक भएको 'रेड्मी के सिक्सटि' फोन बजारमा उपलब्ध गराएको पाँच मिनेट भित्रै तीन लाख थान बिक्री भएको कम्पनीले चिनियाँ सञ्चार माध्यम 'विबो' म...