close

काठमाडौं । हालैको समयमा एक निकै अनौठो र विचित्रको डेलिभरी स्क्यामको घटना बाहिर आएको छ । सोझै एप्पलको आधिकारिक वेबसाइबाट आईफोन १५ प्रो म्याक्स अर्डर गरेका एक जना बेलायती नागरिक त्यसको डेलिभरी पाएपछि हैरान छन् । ती व्यक्तिले रेडिटमा आफ्नो उक्त अनुभव शेयर गरेको विष...