काठमाडौंँ । नेपाली बजारमा रियलमीले नयाँ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मंगलबारदेखि नेपाली उपभोक्ताका लागि रियलमी ९आई फाइभजी स्मार्टफोन उपलब्ध गराउन थालेकाे हाे । यो स्मार्टफोनमा २.४ गिगाहर्जको गतिमा सञ्चालन हुने अक्टाकोर सीपीयू रहेको छ । यसमा फा...