काठमाडौं । गुगलले आफ्नो च्याटबट जेमिनाईमा पनि विज्ञापन राख्ने योजना बनाएको छ । सर्च इन्जिनको एआई ओभरभ्युमा विज्ञापन राख्न सुरु गरिसकेको गुगलले जेमिनाईमा पनि विज्ञापन देखाउने तयारी थालेको हो । एआई प्रविधिमा धेरै खर्च हुने भएकाले गुगलले विज्ञापनबाट आम्दा...