close

काठमाडौं । ओपनएआईले बौद्धिक सम्पत्ति चोरीको विषयलाई लिएर चासो देखाएको छ । भाइरल च्याटबट डिपसिकको चर्चापछि चिनियाँ स्टार्टअपले अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूको प्रविधि नक्कल गरिरहेको आरोप ओपनएआईले लगाएको हो ।  ओपनएआई र माइक्रोसफ्टले संयुक्त रू...