काठमाडौं । गुगल मेसेजमा डिफल्टका रुपमा इन्क्रिप्सन लागू गरिएको छ । गुगलले एक ब्लग पोस्ट लेख्दै एन्ड्रोइड डिभाइसहरूमा गुगल मेसेजको माध्यमबाट मेसेज पठाउँदा स्वत: इन्क्रिप्ट हुने व्थवस्था गरेको हो । यसअघि यो फिचर उपलब्ध गराइए पनि विकल्प मात्र रहेको थियो । तर अब भने डिफल्ट...
