काठमाडौं । आफ्नो वर्कस्पेस सुटमा गुगलले हालै थपेको टुल हो, गुगल भिड्स । जुन २०२४ मा सार्वजनिक भएको यो टुल एआईमा आधारित छ । हेर्दा यो टुल एआई एकीकृत गरिएको गुगल स्लाइड्स जस्तै छ । तर यसले भिडिओ एडिटर सफ्टवेयरको काम पनि गर्छ । यसकारण भिडिओ सम्बन्धी काम गर्न मन पराउन...