काठमाडौँ । प्रविधिको दुनियाँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभाव बढ्दै गइरहेको बेला यसलाई प्रयोगकर्ताको पहुँचमा पुर्याउन विभिन्न प्रयासहरू भइरहेका छन् । यसै क्रममा, प्रविधिको दिग्गज कम्पनी गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै एउटा महत्त्वपूर्ण कदम चालेको छ ...