close

काठमाडौँ । मलेसिया सरकारले विश्वका ठुला सामाजिक सञ्जाल र मेसेजिङ प्लेटफर्महरूलाई आफ्नो लाइसेन्स प्रणालीको दायरामा ल्याउने निर्णय गरेको छ । १ जनवरी, २०२५ देखि लागु हुने गरी मलेसियाले आफ्नो देशमा ८० लाखभन्दा बढी प्रयोगकर्ता भएका प्लेटफर्महरूले लाइसेन्सका लागि आवेदन नदिए...