close

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन आचारसंहिता विपरीत मतदाताको गोपनीयता भङ्ग गर्ने गरी हुने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रशासनले आइतबार एक सूचना जारी गर्दै कार्यालयले त्यस्ता कार्य नगर्न सचेत गराएको हो । सूचना अनुसार फेसबुक, युट्युब लगाय...