काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगलाई सुरक्षित, पारदर्शी र जिम्मेवार बनाउने उद्देश्यले ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स, २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्...
