close

काठमाडौँ । नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिदका लागि १८ मार्च, २०२५ मा करिब पाँच अर्ब रुपैयाँको ठेक्का निकालेको थियो । त्यसको पाँच महिनापछि ३१ अगस्ट, २०२५ मा टेलिकमले आफ्नो नयाँ बिलिङ प्रणालीको ठेक्कामा भाग लिएका दुई कम्पनी मध्ये ह्वावे मात्रै प्राविधिक मूल्याङ्कन...