close

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको उमेर १८ वर्ष पुग्ने मिति (कट-अफ-डेट) निर्धारण गरेको छ । आयोगले २१ फागुनमा घोषणा भएको प्रतिनिधि सभा निर्वाचनका लागि कट-अफ-डेट निर्धारण गर्दै मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको हो ।  नामावली अद्यावधिक ...