close

काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखमा बीबीसी वर्ल्ड सर्भिसबाट सम्प्रेषण भएको एक डकुमेन्ट्रीप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ । काउन्सिलले उक्त सामग्रीले निर्वाचनलाई प्रभाव पार्न सक्ने भन्दै कूटनीतिक माध्यमबाट आवश्यक प्रक्रिया अगाडि बढा...