close

काठमाडौँ । सरकारले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवा विस्तार गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस किसिमको घोषणा गरेका हुन् ।  उनका अनुसार अत्याधुनिक ​स्वास्थ्य से...