close

  काठमाडौं । प्रविधि क्षेत्रका उद्यमीहरूको सहभागितामा ‘टेक्नोप्रेनर कनेक्ट २०२४’ सम्पन्न भएको छ । टेक्सपायर कलेज र नेपाल एसोसियसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनिज न्यास–आईटीको सहकार्यमा प्रशिक्षणले आयोजना गरेको उक्त कार्यक्रममा नेपालको प्रविधि क्...