काठमाडौं । एसियाका सबैभन्दा धनी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको बिहेमा सहभागी हुन प्रविधि क्षेत्रका दिग्गज व्यक्तिहरू भारत आएका छन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्स मङ्गलबार र मेटाका संस्थापक मार्क जुकरबर्ग बिहीवार भारत पुगेका हुन् । आजदेखि आइतबारसम्म भारतको जामन...
