close

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कुनै इन्टरनेट सेवाप्रदायक वा मोबाइल सेवाप्रदायक कम्पनीको नेटवर्कबाट अझै टिकटक चलिरहे खबर गर्न अनुरोध गरेको छ । शनिबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय ...