close

काठमाडौं । गएको फागुन ५ गते बिहान ९ बजे रमेशलाल शर्मा (नाम परिवर्तन) लाई +९२३२५०१६९१३५ नम्बरबाट ह्वाट्सएपमा फोन आयो । फोन उठाउनासाथ उताबाट आवाज आयो, “तपाईंको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भनेअनुसार रकम पठाउनुस् ।” वैदेशिक रोजगार...