काठमाडौं । जाडोयाम चल्दैछ । याे मौसममा न्यानो रहने उपायमध्ये तातो पानी पिउनु पनि एक हो । पानी तताउन हामीसँग विभिन्न विकल्प छन् । तर पछिल्लो समयमा चुल्होमा पानी तताइराख्नुपर्ने कुराहरूलाई विद्युतीय किट्लीले विस्थापित गरेको छ भन्दा फरक नपर्ला । सस्ताे मूल्यम...
