काठमाडौं । पोखरा विश्वविद्यालयले शैक्षिक सत्र २०८० का लागि स्नातक तहमा इन्जिनियरिङ विषयका लागि भर्ना खुलाएको छ । एक सूचना प्रकाशित गर्दै विज्ञान तथा प्रविधि सङ्काय, स्कुल अफ इन्जिनियरिङले यसको जानकारी दिएको हो । विश्वविद्यालयले कम्प्युटर, सफ्टवेयर, सिभिल...
