काठमाडौं । सरकारी कार्यालयहरूको वेबसाइटमा राखिएका कतिपय फोन नम्बर र ईमेल प्रयोगमा नआएको भन्दै गुनासाे बढ्न थालेपछि ‘हेलो सरकार’ ले त्यस्ता निष्क्रिय नम्बर र ईमेल हटाउन अनुराेध गरेकाे छ । सामाजिक सञ्जाल एक्समा एक पाेस्ट गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
