काठमाडौँ । प्रणय सप्ताह (भ्यालेन्टाइन विक) को छैठौं दिन ‘किस डे’ को अवसर पारेर नेपाल प्रहरीले युवापुस्तालाई लक्षित गर्दै विशेष सचेतना सन्देश जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै प्रेम सम्बन्धमा रहेका जोडी...
