close

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र (चुनावी घोषणापत्र) सार्वजनिक गर्दै सूचना प्रविधि र स्टार्टअप क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । आइतबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रा...