close

काठमाडौँ । टेलिभिजन कार्यक्रम ‘गण्डकी छड्के’ का सञ्चालक तथा पत्रकार अपिल त्रिपाठी पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा आफ्नो पहिचानको दुरुपयोग हुँदा गम्भीर तनावमा परेका छन् । फलोअर बढाउने र भ्युज कमाउने होडमा केही प्रयोगकर्ताले उनको नाम र तस्बिर प्रयोग गरी सय...