close

काठमाडौँ । 'प्रोजेक्ट अभय'ले जेन-जी आन्दोलनमा घाइते, बेपत्ता तथा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सहयोग गर्न चाहने दाताहरूसँग जोड्ने अभियान सुरु गरेको छ । यस क्रममा कयौँ परिवारको मुख्य आम्दानी गर्ने व्यक्तिको ज्यान गएको छ भने कयौँ घाइते भएका छन् । धेरै व्यक्तिहर...