close

काठमाडौँ । नेपालमा यसै सातादेखि मेटाले औपचारिक रूपमा कन्टेन्ट मनिटाइजेसन सेवा सुरु गरेको छ । कम्पनीले आधिकारिक रूपमा नेपाललाई मनिटाइजेसनका लागि योग्य देशको सूचीमा राखेको छ । यससँगै अब नेपाली फेसबुक प्रयोगकर्ता विशेषगरी प्रोफेस्‍नल अकाउन्ट र पेज सञ्&z...