close

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति व्यङ्ग्य गरेका छन् ।  बिहीबार साँझ फेसबुकमा साम्पाङले सरकारले सामाजिक सञ्जाल बन्द गर्न नसक्ने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल बन्द गर्ने भए...