काठमाडौं । सोमबार राजधानीलगायत देशका विभिन्न सहरमा जेन जी पुस्ताले गर्न लागेको आन्दोलनलाई पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समर्थन जनाएका छन् । आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै प्रचण्डले आन्दोलनप्रति ऐ...
