काठमाडौं । आईटी लगायतका विषयमा छोटो अवधिको तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न नेपालमा विभिन्न तालिम प्रदायक संस्था क्रियाशील छन् । सरकारी तथा गैरसरकारी दुवै क्षेत्रले यस प्रकारका संस्थाहरू सञ्चालन गरिरहेका छन् । तिनै मध्येको एक हो, ललितपुरमा अवस्थित स्विफ्ट एज...
