काठमाडौं । शैक्षिक क्षेत्रलाई लक्षित गर्दै ओपनएआईले जीपीटी फोरओबाट सञ्चालित नयाँ एआई मोडेल ल्याउने भएको छ । शैक्षिक तथा विश्वविद्यालयका गतिविधिमा सहयोग पुर्याउन ओपनएआईले हालै च्याटजीपीटी एडु नामक नयाँ मोडल उपलब्ध गराउन लागेको हो । “विद्यार्थी, अनुसन्धानक...
