काठमाडौं । अन्तरिक्ष प्रतिष्ठान नेपालले स्याटलाइट (पेपर स्याट)को चित्र बनाउने प्रतिस्पर्धा गर्ने भएको छ । बालबालिकालाई अन्तरिक्ष, विज्ञान र क्युबस्याटबारे शिक्षित गर्ने उद्देश्यले यस्तो प्रतिस्पर्धा हुन लागेको हो । प्रतिस्पर्धामा कक्षा १० वा सोभन्दा तल्लो कक्षामा अध्ययनरत विद्यार्थी...
