काठमाडौं । २३ जेठ २०८१ को दिनको कुरा हो । स्मार्टफोनको स्पिकरमा आवाज नआउने समस्या आएपछि संगीता क्षेत्री (नाम परिवर्तन) आफ्नो मोबाइल मर्मत गर्न धनगढीको एलएन चोक गइन् । त्यहाँ उनले उक्त फोन त्रिनगर माध्यामिक विद्यालयको कम्पलेक्समा रहेको आशिष् मोबाइल ग्यालरीमा दिइन् । पसल सञ्च...
