काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) जारी गरेको आरोपमा चार जना सरकारी कर्मचारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जिल्ला स्याङ्जा घर भई यातायात...
